तातोपानी यात्रा
चनमति बचत तथा ऋण सहकारी संस्था लि., सिरुटार, भक्तपुरले आप्mना जेष्ठ नागरिक सदस्यहरुलाई तीर्थयात्रा गराउने निर्णय अनुसार
सिन्धुपाल्चोक स्थित तातोपानीसम्मको तीर्थयात्रा गराएको थियो । २०६९ मंसिर १६ गते सम्पन्न
उक्त तीर्थयात्रामा ४५ जना जेष्ठ नागरिक, कार्यसमिति पदाधिकारीहरुको सहभागिता
रहेको थियो ।





















Comments
Post a Comment