सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथिको रुपमा सूर्यविनायक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष श्री सानुकाजी कायस्थज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो । अतिथिको रुपमा चमेरो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ई.भिमसेन श्रेष्ठ , पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डा.श्री देवनारायण कार्की , जय गणपति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री रमण कायस्थ , चमेली कल्याणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री प्रमोद घिमिरे , सल्लाहकार तथा श्री सिरु बौद्धिक समाजका अध्यक्ष श्री विष्णुकाजी थापा , रेडक्रस सोसाइटी सिरुटार इकाईका सचिव श्री बलभद्र राउत , सिरुटार इङ्लिस स्कूलका निर्देशक श्री सरिता श्रेष्ठ तथा सिरु बौद्धिक समाजका सचिव तथा निर्वाचन संयोजक श्री सनोदकुमार थापाको उपस्थिति रहेको थियो । प्रमुख...