Posts

Showing posts from December, 2012
Image
चनमति बचत तथा ऋण सहकारी संस्था लि. ,
Image
तातोपानी यात्रा चनमति बचत तथा ऋण सहकारी संस्था लि. , सिरुटार , भक्तपुरले आप् m ना जेष्ठ नागरिक सदस्यहरुलाई तीर्थयात्रा गराउने निर्णय अनुसार सिन्धुपाल्चोक स्थित तातोपानीसम्मको तीर्थयात्रा गराएको थियो । २०६९ मंसिर १६ गते सम्पन्न उक्त तीर्थयात्रामा ४५ जना जेष्ठ नागरिक , कार्यसमिति पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Image
तेस्रो साधारणसभा सम्पन्न  चनमति बचत तथा ऋण सहकारी संस्था लि., सिरुटार, भक्तपुरले आप्mनो तेस्रो साधारणसभा २०६९ आश्विन २० गते कार्यालय परिसरमा सम्पन्न ग¥यो । नेफ्स्कुनका सदस्य श्री ऋषिराम घिमिरेको प्रमुख आतिथ्यमासहकारीका अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा तेस्रो साधारणसभा सम्पन्न भएको थियो । समाजका उपायक्ष्य श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका तत्कालीन सचिव सनोदकुमार थापाबाट यस चनमति बचत तथा ऋण सहकारी संस्थाको आ.व.०६८÷६९ को गतिविधि तथा आगामी वर्षको कार्य योजना तेस्रो साधारणसभा समक्ष प्रस्तुत गर्नु भएको थियो । हालसम्म सहकारी सदस्य संख्या ३४६ जसमा १०५ महिला सदस्य, २३८ पुरुष सदस्य र ३ संस्थाहरु सदस्य पुगेको जानकारी गराउनु भएको थियो । शेयर सदस्यहरुलाई १० प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष अनिलकुमार श्रेष्ठले आ.व.२०६७÷०६८ को वितीय प्रगति विवरण तथा आ.व. २०६८÷०५९को अनुमानित वितिय विवरण प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा संयोजक