Posts

Showing posts from May, 2010

अतिथिहरुको मन्तव्य

Image
अध्यक्ष श्री अष्टबहादुर श्रेष्टबाट अतिथिलाई स्वागत गर्नु हुँदै अतिथिबाट मन्तव्य अतिथिबाट मन्तव्य अतिथिबाट मन्तव्य प्रमुख अतिथिबाट साधारणसभालाई सम्बोधन

प्रारम्भिक साधारणसभा गतिविधि न‌.०२

Image
अतिथिबाट मन्तव्य (चमेली कल्याणी बचत तथा ऋण सहकारीका अध्यक्षा बच्चेबहादुर गिरी) अध्यक्ष अष्टबहादुर श्रेष्ठबाट समापन मन्तव्य सदस्यहरुको नाम दर्ता गर्दै उपस्थित सदस्यहरु अतिथि

प्रारम्भिक साधारणसभाको गतिविधि

Image
प्रारम्भिक साधारणसभा समापनपछिको छलफल

प्रारम्भिक साधारणसभाको गतिविधि

Image
कोषाध्यक्षाको आर्थिक प्रतिवेदन । सचिवको प्रतिवेदन सहभागी सदस्यहरु । अतिथिबाट पानसमा दिप प्रज्वलन गरी साधारणसभा समुद्घाटन गर्नु हुँदै उपाध्यक्ष रमण कायस्थबाट स्वागत मन्तव्य

सन्चालक समिति

Image
आ.व.२०६६-२०६८ को सन्चालक समिति

चनमति बचत तथा ऋण सहकारी संस्थाको परिचय

Image
-अध्यक्ष अष्टबहादुर श्रेष्ट नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरको सिरुटार, दधिकोट र बालकोट गा.वि.स.हरूको क्षेत्रमा कार्य गर्ने गरी मिति २०६६/१०/१८ गते डिभिजन सहकारी कार्यालय, भक्तपुरमा विधिवत दर्ता भएको हो । यस सहकारी संस्थाको नाम वागमति, विष्णुमति जस्तै चनमति अर्थात यस गा.वि.सको पूर्वी सिमानामा अवस्थित ऐतिहासिक तीर्थस्थल चरखण्डीमा उत्तरबाहिनी नदीको रूपमा बग्दै गा.वि.स.को उत्तर्रतर्फको सिमाना हुँदै बग्ने चरखण्डी खोलाको नामबाट नामाकरण गरिएको यहाँलाई अवगत गराउँदछु । बृहत नेपाली शब्दकोषमा "चन" को अर्थ पवित्र, चन्चल, र कलंकरहीत भएको र "मति" को अर्थ निरन्तर रूपमा बगिरहने हुनाले यस संस्थाको नाम "चनमति" राखिएको हो। हालसम्म यस सहकारी संस्थाका सदस्य संख्या १७५ रहेको छ । यस संस्थाको शेयर रकम रु.१३,७४,०००-तेह्रलाख चैहत्तर हजार) पुगेको छ । भविष्यमा रु.२०,००,०००-बीसलाख) पुर्याउने लक्ष्य राखिएको छ । यस संस्थाबाट ऋण परिचालनतर्फ रु.१०,८०,७००।--दसलाख असी हजार सातसय) छ भने असुली .रु. ९१,१९६।--एकान्नब्बे हजार एकसय छयान्नब्बे) रहेको छ । हाम्रा उद्देश्यहरूअनु