चनमति बचत तथा ऋण सहकारीको पाँचौं साधारणसभा तस्वीरमा
यस सहकारी संस्थाको नाम तत्कालिन सिरुटार गाविस हालकाे सूर्यविनायक नगरपालिका वडा न.१ को पूर्वी उत्तर सिमाना बग्ने चरखण्डी खोलाको नामबाट नामाकरण गरिएको हो । "चन" को अर्थ पवित्र, चन्चल, र कलंकरहीत भएको र "मति" को अर्थ निरन्तर रूपमा बगिरहने हुनाले यस संस्थाको नाम "चनमति" राखिएको हो।