Posts

Showing posts from 2013

चनमति बचत तथा ऋण सहकारीको चौथो साधारणसभा सम्पन्न

Image
       भक्तपुर सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि . ले आफ्नो चौथो साधारणसभा २०२७० कार्तिक ९ गते शनिवार विहान स्थानीय सिरुटार इङ्गलिस स्कूल प्राङ्गणमा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक के बी उप्रेतीको प्रमुख आतिथ्यमा सहकारीका अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा ते स्रो साधारणसभा सम्पन्न भयो ।    समाजका उपायक्ष्य श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका सचिव संजय श्रेष्ठबाट सहकारी संस्थाको आ.व.०६९ ÷ ७० को गतिविधि तथा आगामी वर्षको कार्य योजना तेस्रो साधारणसभा समक्ष प्रस्तुत गर्नु भएको थियो । हालसम्म सहकारी सदस्य संख्या ४२७ पुगेको जानकारी गराउनु भएको थियो । शेयर सदस्यहरुलाई १० प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष अनिलकुमार श्रेष्ठले आ.व. ०६९ ÷ ७० को वितीय प्रगति विवर