यस सहकारी संस्थाको नाम तत्कालिन सिरुटार गाविस हालकाे सूर्यविनायक नगरपालिका वडा न.१ को पूर्वी उत्तर सिमाना बग्ने चरखण्डी खोलाको नामबाट नामाकरण गरिएको हो । "चन" को अर्थ पवित्र, चन्चल, र कलंकरहीत भएको र "मति" को अर्थ निरन्तर रूपमा बगिरहने हुनाले यस संस्थाको नाम "चनमति" राखिएको हो।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
सूर्यविनायक नगरपालिका वडा नं.१ , सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.को आठौं साधारण सभा अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री राधेश्याम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो । प्रमुख अतिथि सुवालले समुद्घाटन गर्नु भएको आठौं महाधिवेशनको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रमण कायष्थले राख्नु भएको थियो । सचिव संजय श्रेष्ठले संस्थाको आ.व. ०७३ / ०७४ को वार्षिक प्रतिवेदन र गतिविधि तथा आगामी आर्थिक वर्षको कार्य योजना प्रस्तुत गर्नु भएको थियो । हालसम्म शेयर सदस्य संख्या ५६२ पुगेको जानकारी गराउनु हुँदै शेयर सदस्य महानुभावहरुलाई १५ प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कोषाध्यक्ष राजकुमार श्रेष्ठले आ.व. ०७३ / ०७४ को वित्तिय प्रगति विवरण र आ.व.०७४ / ०७५ को अनुमानित वित्तिय विवरण प्रस्तु गर्नु भएको थियो । यस आ.व.मा १ , २० , ६२ , ८५५।०० निक्षेप संकलन र १ , २० , ९० , ३१४।०० ऋण प्रवाह गरे छ भने २६ , ९९ , १००।०० शेयर पुँजी पुगेको छ । अतिथिको त...
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete